Mr. Muktinarayan Pradhan - President
Mr. Prem Bahadur Khadka - Vice-President
Supreme Court Registar, Mr. Lohit Chandra Shah - Member
Deen Tribhuwan University - Member
Mr. Luv Prasad Mainali - Member
Mr. Ram Prasad Ghimire - Member
Mr. Krishna Bahadur Thapa - Member
Mr. Abdul Aziz Musalman - Member
Mr. Devraj Awasti - Member
Mr. Mahendra Prasad Singh - Member
Mrs. Sandhya Basnet Bhatta - Member
Mr. Ghanshyam Ojha - Member
nepalbarcouncil
Notice :
  • छपाई सम्बन्धी
    सूचना
    सूचना प्रकाशित मिति २०७४।०४।०३

    यस परिषद्बाट प्रकाशित हुने Nepal Bar Council Law Journal 2016 र नेपाल कानून व्यवसायी परिषद् बुलेटिन पूर्ण्ााङ्क १९ न्यूनतम् दर रेटमा २०७४ साउन २० गते भित्रमा छपाई गर्नर्ुपर्ने भएकोले तपसील बमोजिमको आकार र साइजको पुस्तक छाप्न इच्छुक छापाखाना र र्फमले यो सूचना प्रकाशित भएको मितिले ५ दिन भित्र मुल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र सहित आफूले छाप्न चाहेको न्यूनतम् दर रेट उल्लेख गरी परिषद्मा कोटेशन दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
    तपसिल
    १. Nepal Bar Council Law Journal
    छपाई गर्नु पर्ने संख्याः ५०० प्रति
    पेज संख्या ः ५०० -पेज घटीबढी भएमा सोही अनुपातमा रकम समेत थपघट हुनेछ)
    पेपर साइजः १४××२२ से.मि.
    छपाई साइजः १०× ×१८ से.मि.
    कभर (Soft)ः ३०० ग्रामको आर्टबोर्ड लेमिनेशन सहित
    कभर रङ्गः २ कलर
    छपाई गर्नर्ुपर्ने कागजको गुणस्तरः ८० ग्रामको -म्यापलिथो) सेतो कागज
    छपाई गर्नर्ुपर्ने प्लेटः Metal Plate
    बाइडिङ्गः नमूना बमोजिमको
    २. नेपाल कानून व्यवसायी परिषद् बुलेटिन
    पेजः करिब १५० -लेमिनेशन कभर पेज सहित) -पेज घटीबढी भएमा सोही अनुपातमा रकम समेत थपघट हुनेछ)
    साइजः १४×२१.५ सेमी -तयारी पुस्तक)
    कागजः ८० ग्रामको म्याप लिथो सेतोमा
    कभर रङ्गः ४ कलर
    प्लेटः मेटल प्लेट
    संख्याः ५०० प्रति
    नोटः १. नमूनाप्रति परिषद्बाट हर्ेन सकिने छ ।
    २. आ.व. २०७४।०७५ सुरु भएकोले यो वर्षो सूचिकृत दर्ता माग भैरहेकोले यो कोटेशनको हकमा यस परिषद्मा आ.व. २०७३।०७४ को लागि सूचिकृत दर्ता भएका छापाखाना र र्फमलाई नै मान्यता दिइने छ ।
    ३. नमूना बमोजिम स्वीकृत भएको कोटेशनवालाले सो बमोजिम -स्पेसिफिकेशन बमोजिम) छपाई नगरेमा परिषद्ले तोकेको दररेटमा भुक्तानी दिन बाध्य हुने छैन ।
    ४. कोटेशन स्वीकृत गर्ने वा नगर्ने अधिकार यस परिषद्मा निहित रहनेछ ।

    ..............................
    -गोकुलबहादुर निरौला)
    सचिव


     
  • नेपाल कानून व्यवसायी परिषद्
    कुपण्डोल, ललितपुर
    मौजुदा सूची दर्ता गर्ने बारे
    प्रथम पटक प्रकाशित मिति ः- २०७४/०४/०३

    यस परिषद्को लागि आ.व. २०७४/०७५ को लागि आवश्यक पर्ने देहायका मालसमान, विविध सेवा र मर्मत सम्भार गराउने प्रयोजनको लागि मौजुदा सूची अद्यावधिक गर्नका लागि इच्छुक र्फम तथा कम्पनीहरुबाट तोकिएको शर्तहरुको अधिनमा रहि यो सूचना प्रकाशित मितिले १५ दिन भित्र परिषद्को कार्यालयमा दर्ताको लागि निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
    सेवा तथा सामानको विवरणः
    १. मसलन्द -कार्यालय प्रयोजनका लागि), २. छपाई -परिषद्को बाषिर्क बुलेटिन तथा ल जर्नल एवम् कानून व्यवसायी सम्बन्धी तोकिएका कागजातहरु), ३. कम्प्युटर-प्रिन्टर/ फोटोकपी मेसिन/फयाक्स, ४. टोनर रिफिलिङ, ५. मर्मत सम्भार- अफिस फर्निचर/कम्प्युटर-प्रिन्टर/फोटोकपी मेसिन /पंखा/हिटर, ६. सेवा सम्बन्धी -इन्टरनेट/ कम्प्युटर सफ्टवेयर/टेलिफोन सिष्ट्म
    - इच्छुक र्फम, कम्पनीले आपर्ूर्ति गर्न चाहेको मालसमान वा सेवा, मर्मत सम्भारको विवरण उल्लेख गरिएको प्रस्ताव तोकिएको मितिभित्र रु. १०।- को टिकट टा“सी परिषद्को कार्यालयमा पेश गर्नु पर्नेछ ।
    - इच्छुक र्फम, कम्पनीले प्रस्तावसाथ अद्यावधिक र्फम रजिष्ट्रेशन, आयकर दर्ता तथा मूल्य अभिवृद्धिकर दर्ताको प्रमाणपत्रको प्रतिलिपि सहितको कर चुक्ता प्रमाण पेश गर्नुपर्ने छ ।
    - अन्य केही कुरा बुझ्नु परेमा कार्यालय समयमा यस परिषद्को लेखा तथा स्टोर शाखामा सर्म्पर्क राख्न सकिने छ ।
    माथि उल्लेखित सामान खरिद तथा आपर्ूर्ति, मर्मत तथा परामर्श सेवा जस्ता प्रत्येक विषयको छुट्टाछुट्टै दरखास्त दर्ता गराउनु पर्नेछ । रीत नपुगी आएको दरखास्तलाई मान्यता दिइने छैन । प्राप्त दरखास्तहरु स्वीकृत गर्ने नगर्ने अधिकार यस परिषद्मा सुरक्षित रहने छ ।

    सचिव
    नेपाल कानून व्यवसायी परिषद्