Please enter your symbol no and click "Result" to view your result.



Select Type:    Select Exam No:    Symbol No:

nepalbarcouncil
Notice :
  • नेपाल कानून व्यवसायी परिषद्
    २०७३ सालमा सञ्चालन हुने कानून व्यवसायी अधिवक्ता तहको २३ औं लिखित परीक्षा कार्यक्रम सरेको सम्बन्धी सूचना
    (मितिः २०७३।१२।११ गते शुक्रबार)

    यस परिषद्द्वारा २०७३ सालमा काठमाडौं उपत्यका लगायत बिराटनगर, पोखरा, बुटवल र नेपालगञ्जमा सञ्चालन हुने कानून व्यवसायी अधिवक्ता तहको २३ औं परीक्षा दिने परीक्षार्थीहरुको लागि मिति २०७३।१२।२३ गतेदेखि ऐ. २६ गतेसम्म लिखित परीक्षा हुने कार्यक्रम मिति २०७३।११।१२ गतेको राष्ट्रिय दैनिक गोरखापत्रमा सूचना प्रकाशित गरिएकोमा उक्त मितिमा लोकसेवा आयोगबाट अधिकृत तहको दोस्रो चरण अर्न्तर्गत हुने द्वितीय र तृतीय पत्रको परीक्षा समेत परेको र LL.B. को परीक्षाफल हालै मात्र प्रकाशित भइ उत्तर्ीण्ा परीक्षार्थीको Transcript तयार हुन समेत समय लाग्ने भन्ने अनुरोध पत्र समेतलाई मध्यनजर गरी पर्ूव निर्धारित लिखित परीक्षा हाललाई स्थगित गरी तपसील बमोजिम लिखित परीक्षा हुने तथा दरखास्त फाराम मिति २०७३।१२।२५ गते कार्यालय समयसम्म बुझाउन हुन तथा परीक्षा केन्द्र पछि तोकि सोको सूचना परिषद्को Website मा प्रकाशित गरिने समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
    परीक्षा समयः विहान ७:०० बजे देखि १०:०० बजेसम्म
    मिति विषय
    २०७४।०१।०६ संवैधानिक, प्रशासनिक तथा अन्तर्रर्ााट्रय कानून
    २०७४।०१।०७ फौजदारी, देवानी तथा वाणिज्य कानून
    २०७४।०१।०८ प्रमाण कानून र कार्यविधि कानून
    २०७४।०१।०९ कानून व्यवसायी परिषद्, कानून व्यवसायीको आचार संहिता एवं मिसिल अध्ययन र अभ्यास

    www.nepalbarcouncil.org.np
    फोनः ५२६१८८४/५२६०९६४
    कुपण्डोल, ललितपुर ।

    गोकुलबहादुर निरौला
    सचिव
    नेपाल कानून व्यवसायी परिषद्
     
  • लेख/रचना सम्बन्धी सूचना

    यस परिषद्बाट आगामी साउनमा प्रकाशित हुने Nepal Bar Council Law Journal 2016 मा समावेश गर्नको लागि संविधान, कानून र न्यायसँग सम्बन्धित समसामयिक विषयक अनुसन्धानमुलक ३००० देखि ५००० शब्दसम्मको लेख/रचना आगामी चैत्र मसान्त भित्र परिषद्को कार्यालयमा इलेक्ट्रोनिक कपि सहित पठाउनु हुन सम्बन्धित इच्छुक महानुभावहरुको जानकारीका लागि यो सूचिना प्रकाशित गरिएको छ ।
    नोटः १) संलग्न लेख/रचना अन्यत्र प्रकाशित नभएको हुनु पर्नेछ ।
    २) संलग्न लेख/रचनामा पाद टिप्पणी (Footnote) हुनु पर्नेछ ।

    - तोकिएको समय भित्र प्राप्त नभएको लेख/रचना समावेश गराइने छैन ।


    ............................
    (गोकुलबहादुर निरौला)
    सचिव